ホーム > 新着情報 > ネパール大地震について

新着情報

ネパール大地震について

2015/04/27

ネパールの方々へ

 

この度の地震において、犠牲になられた方々に対し深い哀悼の意を表すとともに、被災された方々に心からお見舞い申し上げます。

ネパールの一日も早い復旧および復興を心よりお祈り申し上げます。

 

学長 赤澤正人

 

 

 

२७ अप्रैल, २०१५

सम्पूर्ण नेपालीहरुमा,

 

हालै नेपालमा गएको भीषण भूकम्पमा परि ज्यान गुमाउनु भएका सम्पुर्ण नेपाली जनताहरु प्रति गहिरो समवेदना प्रकट गर्दै, मृत आत्माको चिर-शान्तिको कामना गर्दछु | र यस प्रकोपवाट पिडितहरुको यथाशिघ्र स्वास्थ लाभको कामना गर्दछु |

 

साथै, सम्पुर्ण नेपालीहरुको यथा-सम्भव छिटो भन्दा छिटो जन-जीवनको पुर्नबहाली तथा पुनर्निर्माणको लागि पनि हृदयबाट कामना गदर्छु |

 

 

विश्वविद्यालय प्रमुख

आकाजावा मासातो